You are viewing the translated version of प्रचलित कानून बमोजिमको शर्त पूरा गर्नु पर्ने.

Section 76
प्रचलित कानून बमोजिमको शर्त पूरा गर्नु पर्ने
खानेपानी तथा सरसफाइ पूर्वाधार निर्माण गर्नु अघि प्रचलित कानून बमोजिम वातावरणीय अध्ययन प्रतिवेदन तयारी, स्वीकृति तथा सोको कार्यान्वयन गर्नु पर्ने वा कुनै निकायको पूर्वस्वीकृति लिनु पर्ने रहेछ भने सो बमोजिमका कार्य सम्पन्न भएपछि मात्र आयोजना कार्यान्वयन गर्नु पर्नेछ ।